बुधवार, साउन ६, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Her tür spor dalında bahis yapma imkanı sağlayan bettilt geniş bir kategoriye sahiptir.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Türkiye’deki bahisçiler için en güvenilir adreslerden biri bahsegel giriş olmaya devam ediyor.

Yeni özellikleriyle dikkat çeken bahsegel giriş, kullanıcıların heyecanını artırıyor.

Kullanıcı deneyimini artırmak için sürekli optimize edilen bahsegel giriş performans odaklıdır.

Canlı oyunlarda yüksek tempo arayan kullanıcılar için paribahis ideal bir platformdur.

İnternet üzerinden keyifli vakit geçirmek için bettilt giriş bölümü kullanılıyor.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Yüksek oran garantisiyle kazanç fırsatı sunan bettilt giriş kullanıcı dostudur.

पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प

सोमवार, भदौ ९, २०८२

झापा, भदौःमेची पारिको नेपालभनेर चिनिएको मेचीनगर नगरपालिका१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमापठनपाठन ठप्प

विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन बन्द भएको भने होइन मेची नदीमा पुल नभएका कारण बर्खाको समयमा शिक्षकविद्यालय पुग्न असम्भव हुँदा पढाइ नै प्रभावित भएको हो

मेची पारिको ग्वाल बस्तीमा रहेको विद्यालयमा कक्षा दुईसम्म पठनपाठन हुँदै आएको विद्यालयमा कार्यरत दुई शिक्षक एककर्मचारीको बसोबास मेची वारि विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल कर्मचारी राजेशराजवंशीको घर मेची वारि हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक कर्मचारीहरु बर्खाको भेलमा पौडीखेलेर मेची पारि विद्यालय पुग्न सम्भव छैन

गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो”, विद्यालयका प्रधान अध्यापक थपलिया भन्नुहुन्छ, “विद्यालय जानका लागि मेची नदीमापुल छैन, कसरी विद्यालय पुग्ने ?” बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ सिमानाको नदी मेचीमाबर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता हो वैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिरकाँकडभिट्टा दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ

उत्तर दक्षिणतिरको दुई वटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ भद्रपुरबाट जाँदाविहार काँकडभिट्टाबाट जाँदा पश्चिम बङ्गालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ यो विकल्प प्रयोग गर्न पनि असम्भव नै

विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु”, प्रअ थपलिया भन्नुहुन्छ, “अहिले मात्रहोइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो विसं २०५७ मा मेची पारिको नेपालमा शिक्षाकोपहुँच पु¥याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्षपनि पठनपाठन हुन सकेको छैन

कक्षा सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ विद्यार्थी छन् साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा नं मा रहेकोग्वाल बस्ती, शिशौ डाँगी झाडु बस्ती भौगोलिक हिसाबले मेची नदी पारि रह्यो अहिले ती तीनवटै गाउँ मेचीनगरको वडा नं १५ मापर्दछन्

गाउँमा ५० परिवारको बसोबास अधिकांश मानिसहरु राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् गाउँमापढेलेखेका मानिस नहुनु अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकताबारेमागाउँलेमा चेतनाको कमी

त्यो गाउँमा कक्षा सम्म पढ्ने उमेरका बालवालिका यति नै हुन्”, प्रअ थपलिया भन्नुहुन्छ, “त्योभन्दा माथिको कक्षा पढ्न स्थानीयबालवालिका भारततिरै जान बाध्य छन्, केही मात्र मेची नदी तरेर वारिका विद्यालयमा पढ्न आउँछन्

पाँच कट्टा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको विद्यार्थीका लागिपिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्युबेल गाडिएको विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन

विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन् मुलुकमा राजनीतिक व्यवस्थाफेरियो, तर मेची पारिको नेपाललाई सिङ्गो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन

पछिल्लो दुई दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुङ्गे पुल बनाउने आश्वासन सरकारले दिइरहेको बल्ल आव२०८२÷८३ को बजेटमा झोलुङ्गे पुलका लागि रु पाँच लाख बजेट विनियोजन भएको

मेचीनगर१५ का वडासदस्य वृक्षलाल राजवंशीले रु पाँच लाख बजेटबाट झोलुङ्गे पुलका लागि डिपीआर तयार पार्ने कुरा सुनेकोबताउनुभयो उहाँ भन्नुहुन्छ, “हामीले पुल चाहियो भनेर आवाज उठाइरहेका छौँ, तर अहिलेसम्म झोलुङ्गे पुलसम्म बन्न सकेको छैन

सम्बन्धित खबर