बुधवार, जेठ २७, २०८३
Nayapaper | अनलाइन पत्रिका

Bahis dünyasında kullanıcıların %35’i ilk oyunlarını mobil cihaz üzerinden yapıyor; bu oran Paribahis indir’te %60 seviyesindedir.

Kampanya severler bahsegel için hazırlanan seçenekleri cazip hale geliyor.

Yatırım sonrası ekstra kazanç sağlamak bettilt giriş isteyenler için kodları oldukça cazip.

Canlı rulet oyunları, giriş Casinomhub sayesinde gerçek casino deneyimini ev ortamına taşır.

Bahisçiler için hazırlanan bettilt kodları yatırımları artırıyor.

Oyuncular sisteme hızlı erişim sağlamak için doğrudan bettilt bağlantısını kullanıyor.

Dijital ortamda eğlencenin en güvenilir adresi bahsegel oluyor.

Curacao lisanslı platformlarda dolandırıcılık tespiti ortalama 1 milyon işlemde 3’tür; bu, Bahsegel güncel adres’in yüksek güvenlik düzeyini gösterir.

Canlı rulet oyunlarında HD yayın kalitesi, Bettilt online sayesinde kesintisiz sürer.

Güvenli bir ortamda oynamak isteyenler için Bahsegel kavramı oldukça kritik hale geldi.

2026 yılına özel tasarlanan bettilt sürümü beklentileri yükseltiyor.

Lisanslı yapısı sayesinde güven veren bahsegel Türkiye’de hızla popülerleşiyor.

Rulet, blackjack ve slot makineleriyle dolu bettilt büyük ilgi görüyor.

Türkiye’de kumarhaneler 1998 yılında kapatılmış, buna rağmen online platformlar faaliyet göstermeye devam etmiştir; bettilt giriş bu geçişi analiz eder.

Kumarhane eğlencesini seven oyuncular Bahsegel giriş kategorisinde vakit geçiriyor.

Bahis dünyasındaki tecrübesiyle fark yaratan bettilt güvenle büyüyor.

Canlı rulet oyunları, bahsegel giriş sayesinde gerçek casino deneyimini ev ortamına taşır.

2026’te yeni tasarımıyla dikkat çekecek olan bettilt şimdiden konuşuluyor.

Bahis dünyasında kaliteyi ön planda tutan bahsegel kullanıcılarını korur.

Kazancını artırmak isteyen kullanıcılar bahsegel kodlarını kullanıyor.

Rulet, blackjack ve slot oyunlarını deneyimlemek için rokubet giriş sayfasına giriş yapılmalı.

Canlı maç yayınlarını izlerken bahis yapma keyfi bahsegel ile daha heyecanlı hale geliyor.

Daha çok eğlence isteyen oyuncular için bettilt oldukça cazip.

Yeni üyeler için hazırlanan bahsegel güncel giriş fırsatları oldukça cazip.

Cep telefonundan işlem yapmak isteyen kullanıcılar bettilt platformunu seçiyor.

Kazanç elde etmek isteyen kullanıcılar için en uygun platform bettilt olarak bilinir.

Bahis dünyasında kazanç arayanlar için bahsegel kategorileri geniş seçenekler sunuyor.

Adres değişikliklerinde sorun yaşamamak için her zaman bahsegel kontrol edilmeli.

Mobil bahis deneyimiyle dikkat çeken pinco her zaman erişilebilir.

बुधबारे हटियाका व्यावसायीको गुनासो : डोजर आएपछि शिवाकोटी र न्यौपाने भागे

शनिवार, फागुन १२, २०८०

बिर्तामोड, फागुन १२ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको लागि मत माग्दै उम्मेदवारहरु आइरहँदा बुधवारे हटियाबाट उठिवास लगाइएका व्यवसायीहरुको मन पोलिरहेको छ । किनकि, त्यहाँबाट विस्थापित हुँदा उनीहरुले करोडौंको क्षति बेहोर्नु परेको थियो ।

त्यो क्षति कसको कारणले भएको हो भन्ने कुराले यतिबेला उनीहरुको मन पोलिरहेको छ । वाणिज्य संघको निर्वाचनमा उठेका दुईवटा प्यानलमध्ये कसले डुबायो र कसले सघायो भनेर उनीहरुले विश्लेषण गर्दै त्यही अनुसार यो निर्वाचनमा मतदान गरेर ठेगान लगाउने योजनामा छन् । ‘हामीहरुको घाऊ आलै छ उहाँहरु भोट माग्न आउनुहुन्छ उहाँहरुलाई देखेर मन अझ दुख्छ ’ बुधवारे हटियाबाट विस्थापित व्यवसायी घनश्याम अधिकारी भन्छन् । उनका अनुसार बेलैमा उठ्न दिएको भए ठूलो क्षति बेहोर्नु पर्दैनथ्यो । अधिकारीका अनुसार वाणिज्य संघको नेतृत्वले गरेको कमजोरीलाई हेर्दा संघ नै खारेज गर्नुपर्छ भन्ने लागेको छ ।

बिर्तामोड नगरपालिकाले पटकपटक गरी ६ महिनाको म्याद बुधवारे हटिया खाली गर्न व्यवसायीहरुलाई दिएको थियो । तर, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्षका उम्मेदवार राजु न्यौपानेले व्यवसायीहरुलाई उठ्न नदिएको व्यवसायीहरुको भनाई छ । नगरपालिकासँग शिवाकोटी र न्यौपानले बुधबारेका व्यापारीहरु प्रयोग गरेर पूर्वाग्रह साँधेका थिए । व्यापारीहरु भन्छन्, नगरपालिकाको सूचना अनुसार हामीलाई सामान उठाउन नदिएर ठूलो क्षति गराएको त्यहाँका पीडित व्यवसायीहरुको बुझाई छ ।

बुधवारेको देवी हाट बजार खाली गर्ने नीतिगत निर्णयलाई नगरपालिकाले प्रक्रियागत ढंगले अघि बढाएको थियो । पटक–पटक सार्वजनिक सूचना जारीसँगै माइकिङसमेत गरेको थियो । तर, वाणिज्य संघका अध्यक्ष शिवाकोटी र हालका अध्यक्ष पदका उम्मेदवार न्यौपानेले हट्न नदिई करिव एक सय चालिस जना व्यवसायीहरुको करोडौंको क्षति गराए । ती दुई जनाकै उक्साहटमा लागेर ठाउँ खाली नगर्दा गत जेठ ८ गते नगरपालिकाले व्यवसायीहरुको घर टहरामाथि डोजर चलाउनु पर्यो ।
आफ्ना टहरामाथि डोजर चलाइदा व्यवसायीहरुमा रुवाबासी नै चलेको थियो । आखिर यो सबै बिल्लीबाठ तिनै व्यापारी नेताको कारणले भएको भन्ने आफूहरुको बुझाई रहेको अर्का विस्थापित कृष्ण अधिकारी बताउँछन् । ‘रोकेर व्यवसायीहरुलाई जुन तरिकाले हटाइयो, विल्लीबाठ गराइयो त्यो राम्रो भएन ’ उनले गुनासो पोखे । व्यवसायीहरु राजनीतिक कार्यकर्ता नभएको भन्दै उनले असल काम गरेको उम्मेदवारलाई यसपटक मतदान गर्ने बताएका छन् ।

त्यस्तै बुधवारे हटियाका अर्का व्यवसायी राजन काफ्ले ती दुखद दिन सम्झदै भन्छन्, ‘बिर्तामोड बुधबारे हटिया प्रकरणमा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार न्यौपानेले व्यापारीलाई न रोक्न सके, न त समयमा निस्किन दिए । उनीहरुको मुर्खतापूर्ण व्यवहारका कारण हामीले धेरै नै दुःख पायौं । समयमा जान दिएको भए आफ्नो सामान उठाउन सक्थ्यौं । डोजर आएपछि शिवाकोटी र न्यौपाने दुवै जना भागे । हाम्रो बेहाल भयो । नगरपालिकाले मार्केट निर्माणको ठाउँ खोज्दा पनि शिवाकोटी र न्यौपानेले नजानु भने । अहिले उनीहरुले अर्जुन मैनालीलाई दोष देखाइरहेका छन् । मैनालीकै सहयोगमा हामी अहिले नयाँ मार्केट बनाएर बसेका छौं । हामीलाई झुटो आशा देखाउने न्यौपाने वाणिज्य संघमा उठेर फेरि पनि व्यापारीलाई नै धोका दिने त होलान् । नगरपालिकाले बनाउने नयाँ विल्डिङमा हामीले व्यापार गर्न पाउनेछौ भन्ने पूर्ण आशा गरेका छौं ।’
बुधवारे हटियाबाट बिस्थापित व्यवसायीहरुलाई पुनस्र्थापित गर्न वाणिज्य संघका महासचिव तथा स्वतन्त्र व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार अर्जुनकुमार मैनालीले सहयोग गरेका थिए । उनीहरुले मार्केट निर्माण समेत मैनालीले आवश्यक सहयोग गरेको बताएका छन् ।

पुरानो बजारको नजिकै उत्तर पूर्वमा नयाँ बुधबारे बजार निर्माण गर्नका लागि मैनालीले १ सय बोरा सिमेन्ट उपलव्ध गराएको व्यवसायी घनश्याम अधिकारीले बताए । नगरपालिकाले खाली गराउनुभन्दा एक साताअघि बुधवारे हटियाका व्यवसायीहरुलाई सिटी सेन्टरमा सार्ने पहल गरिएको थियो । ‘सिटी सेन्टरका डेढ सय वटा सटर ३५ सयदेखि ५ हजारसम्म मासिक भाडा तिर्नेगरी बुधवारे हटियाका व्यवसायीहरुलाई सार्ने निर्णय भइसकेको थियो’ वाणिज्य संघका महासचिव मैनालीले स्मरण गर्दै भने, ‘सिटी सेन्टरबाट चिल्ड्रेन पार्क हटाउने र व्यवसायीहरुले एक लाख रुपैयाँ धरौटी दिने सहमतिसमेत भइसकेको थियो ।’ वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले उठ्न नदिएर व्यवसायीहरुको ठूलो क्षति गराएको उनको पनि ठम्याई छ । त्यसअघि पनि मिटरबक्सको कुरालाई लिएर सानो मुद्धामा ठूलो राजनीति गरेको मैनालीको बुझाई छ ।

टहरा खाली भएको त्यस क्षेत्रमा बहुतले व्यावसायिक भवन बनाउने योजना रहेको छ । टहरा भत्काइदिएपछि बिचल्लीमा परेका बिर्तामोड बुधबारे हटियाका व्यवसायीहरु तीन ठाउँमा मार्केट निर्माण गरेर व्यापार गरिरहेका छन् । पुरानो बजारको नजिकै उत्तर पूर्वमा करिव डेढ करोड रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ बुधबारे बजारमा ६० जना व्यवसायीहरुले पसल संचालन गरेका छन् । त्यस्तै बुधवारे हटियाबाट बिस्थापित केही व्यवसायीहरुले कन्काई हस्पिटलको दक्षिण र मनमोहन हस्पिटलको पूर्वपट्टी ४४ वटा सटर भाडामा लिई पसल खोलेका छन् भने पश्चिम बस स्टेण्ड दक्षिणमा रहेको ‘हाम्रो बजार’ मा ४६ जना व्यवसायी सरेका छन् ।

वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्षको अराजक गतिविधि र घुसपैठका कारण बुधवारे हटियाका व्यवसायीहरुले दुःख पाएको स्मरण अझै ताजै छ, आम व्यवसायी भन्छन् । वाणिज्य संघका अध्यक्ष शिवाकोटी र वरिष्ठ उपाध्यक्ष न्यौपानेले २०७८ साल बैशाख ९ गते नगरपालिकामा बसेको बैठकमा देवीहाट बजार खाली गर्ने सहमति गरी हस्ताक्षर गरेका थिए ।

सम्बन्धित खबर